VTEN – YATRA – ALBUM SUPERSTAR. Lyrics

VTEN – YATRA – ALBUM SUPERSTAR. Lyrics

VTEN - YATRA - ALBUM SUPERSTAR. Lyrics
Singer ALBUM SUPERSTAR.
सानो छ परिवार छैन केही खास कुरा
आफ्नो पारा देख्दा म आफैलाई लाज लाग्छ
बेरोजगारी बाऊ, छोरा कै आस गर्छ
छोरोलाई बाल छैन जहिले charge मा छ
गाँजा ताँन्दै बस्दै गर्छु म रात काट्न
भा छैन प्रगती त्यसतै छ हाल खबर
घर छोडी हिँड्या भयो सात-आठ वर्ष
बिर्सेछु परिवार साथीभाई, माँ कसम्म
गर्दैन बाल मतलव यहाँ सब जना आफ्नै तालमा छ
त्यसैले होला मुजी मलाई पनि बाल छैन
म जिद्दी भाछु, पहिला भन्दा झन बिग्रीराछु
दुनिया छोडेर म आफ्नै तालमा हिँडीराछु
यस्तै हो मेरो life म के गरुँ?
म पनि दुःख गरि पेट भर्छु
लाग्छ सबैसंग भेट गरुम, खै अब के गरुँ?
केटाहरूलाई हिजो भेटेको थिए
झन्डै बेहोसिए मलाई ठमेलमा देखेकोले
[?] म हुन्छु आफ्नै धुनमा, आफ्नै तालमा बाँच्दै छु म
तिमीहरूको मनमा के हुन्छ त्यो मलाई थाहा नै हुन्न
गर्न त गरिराको हुन्छु मुजी तेरो कुरा
माया त लाग्छ, याद आउछु [?]
बिर्सेको होइन तँलाई, भुलेको होइन
केटी लिएर आफ्नै दुनियामा डुबेको थिए म
छोउमै रमाइलो हुन्थ्यो खुशीको दिनमा
याद गर् हाम्रो सम्बन्ध कहिले छुट्टेको छैन

Leave a Comment